कांग्रेस म्याग्दीको मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक

विकल्प न्युज/ बेनी म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  कार्यसमितिकाे पदाधिकारीकाे  प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ ।  नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बुधवार मतदान … Continue reading कांग्रेस म्याग्दीको मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक